नेप्से वृद्धिमा निरन्तरता, साढे ६ अर्बको कारोबार - www.ukeraa.com
Source: uker
काठमाडौं : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ। लगातार पाँचौं दिन बढ्ने क्रममा बिहीबार नेप्से १०.४३ अंकले बढेर २६ सय ७६.०३ बिन्दुमा पुगेको हो। बिहीबारको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ। बुधबारको बजारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ …