प्रचण्डको आक्रोश : ‘सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भयो’ - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सामाजिक सञ्जालमा हुने स्टण्टबाजीले जनतालाई भ्रमित तुल्याइरहेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले विचार र सिद्धान्तभन्दा पनि प्रचारबाजीको भरमा जनतालाई दिग्भ्रमित पार्ने काम भइरहेको दाबी गरे। देशमा हाल सिद्धान्त र विचारको खडेरी देखि…