दिल्ली आइपुग्न लागे पुटिन, मोदीले विमानस्थलमै स्वागत गर्ने - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि मस्कोबाट प्रस्थान गरेका छन् । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने तयारी छ । यसलाई भारतले पुटिनको भ्रमणलाई दिइएको उच्च प्राथमिकताको संकेतका रूपमा लिइएको छ । प्रधानमन्त्रीस्तरको विशेष प्रोटोकल विमानस्थलमा लागू गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । युक्रेनविरुद्धको युद्ध…