Redirecting...

एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी - nepallive.com

एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी - nepallive.com
Source: nliv

महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि केन्द्रीय कमिटीमा ५ प्रतिशत कोटा निर्धारण गरिएको छ, त्यो भनेको १५ जना हो । केन्द्रीय कमिटीमा पदाधिकारी १९ जनामध्ये अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट ९ जनाका दरले (७२) जना रहनेछन् ।