राष्ट्रिय परिचयपत्र विभागका दर्ता अपरेटर पक्राउ, दुई जना हिरासतमा - www.prasashan.com
Source: pras
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ विपरीतको कसुरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दर्ता अपरेटरसहित दुई जनालाई पक्राउ गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरवार, काठमाडौँमा कार्यरत दर्ता अपरेटर २८ वर्षीय सुनित प्रभाग रेग्मीले आफ्नो युजर आइडी र पासवर्ड दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गर्दै […]