Redirecting...

‘जवान’का लागि राष्ट्रिय पुरस्कार जितेपछि शाहरुख खानले के भने ? - lokaantar.com

‘जवान’का लागि राष्ट्रिय पुरस्कार जितेपछि शाहरुख खानले के भने ? - lokaantar.com
Source: loka

बलिउड अभिनेता शाहरुख खानले आफ्नो फिल्म ‘जवान’ का लागि राष्ट्रिय चलचित्र पुरस्कार जितेपछि भारत सरकार, सूचना तथा प्रसारण मन्त्रालय र निर्णायक मण्डलप्रति आभार व्यक्त गरेका छन्। शुक्रबार उनले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै राष्ट्रिय पुरस्कारप्रति कृतज्ञता व्यक्त गरेका हुन्। भिडियोमार्फत शाहरुखले भने, “राष्ट्रिय चलचित्र पुरस्कार केवल उपलब्धिको प्रतीक म...