बैंक तथा वित्तलक्षित घटना बढेको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण - www.prasashan.com
Source: pras
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकार, यस बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीय स्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा […]