संसद्का पदाधिकारी तथा सदस्यको सुविधा घटाउने सरकारको निर्णयप्रति असन्तुष्ट व्यक्त - annapurnapost.com
Source: anna
काठमाडौं : संघीय संसद् र प्रदेशका पदाधिकारीहरूले संसद्का पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठकमा उनीहरूले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असन्तुष्टि जनाएका हुन्। उनीहरूले सरकारको निर्णय पुनर्विचार गर्…