यातायात सम्बन्धी सेवा प्रवाह गर्दा कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने व्यवस्था मिलाउन निर्देशन - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । सरकारले यातायात सम्बन्धी सेवा प्रवाह गर्दा कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । मंगलवार सातै प्रदेशका यातायातमन्त्रीहरुसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गर्नुभएको छलफलपछि यो निर्णय गरिएको हो । बैठकमा बोल्दै मन्त्री दाहालले यातायात सम्बन्धी सेवा प्रवाह गर्दा कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने गरी सबै प्रदेशले […]