मर्मत हुँदै मसोटखोला पुल, चार दिन सडक बन्द हुने - gorkhapatraonline.com
Source: gork
लीलाधर वली घोराही, साउन १८ गते । दाङको घोराही–लमही सडकखण्डअन्तर्गत मसोट खोला पुल मर्मतको काम सुरु भएको छ । चार दशकअघि निर्माण भएको पुल क्षमताभन्दा बढी भारवहन बोकेका सवारीसाधनका कार...