वायुसेवा निगमले सोमबार भैरहवाबाट उद्दार उडान सञ्चालन गर्ने - arthadabali.com
Source: ARDB
काठमाडौँ / रुपन्देहीको भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा