बढ्यो कुखुरा मासुको मूल्य - www.onlinepana.com
Source: onpa
काठमाडौं । कुखुरा व्यवसायीले साउनमा मासुको आपूर्ति कम हुँदा मूल्य बढाएका छन् । राष्ट्रिय कुखुरा व्यवसायी संघले जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको मूल्य १५ रुपैयाँले वृद्धि गरेको छ । जिउँदो कुखुराको मूल्य २४० रुपैयाँबाट २५० रुपैयाँ पुगेको छ भने तयारी मासुको मूल्य ३३५ रुपैयाँबाट ३५० रुपैयाँ पुगेको संघले जनाएको छ । The post बढ्यो कुखुरा मासुको मूल्य appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).