Redirecting...

एमालेलक्षित गृहमन्त्रीको चेतावनी– ‘निर्वाचन हुँदैन भनेर भ्रम फैलाइए सैह्य हुँदैन’ - www.lokpath.com

एमालेलक्षित गृहमन्त्रीको चेतावनी– ‘निर्वाचन हुँदैन भनेर भ्रम फैलाइए सैह्य हुँदैन’ - www.lokpath.com
Source: LKPT

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भन्दै भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन् । गृहमन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने पनि […]