Redirecting...

देशलाई निकास दिन सर्वपक्षीय वार्ता गरौं : मिराज ढुङ्गाना - corporatekhabar.com

देशलाई निकास दिन सर्वपक्षीय वार्ता गरौं : मिराज ढुङ्गाना - corporatekhabar.com
Source: cork

काठमाडौं । जेनी जी अभियन्ता मिराज ढुङ्गानाले देशलाई निकास दिन सर्वपक्षीय वार्ताका लागि आह्वान गरेका छन् । शुक्रबार काठमाडौंमा नागरिक समूहद्वारा आयोजित ुव्यवस्था, अवस्था र निकासु विषयक कार्यक्रममा बोल्दै उनले यथास्थितिमै चुनावमा जाँदा जेन जी ले उठाएको परिवर्तनको माग सम्बोधन हुन नसक्ने बताए । उनले जेन जीहरू विचार र एजेन्डाका आधारमा विभाजित भए पनि आफू नेतृत्वको समूह भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलगायतका माग सम्बोधन नभएसम्म चुनावमा नजाने पक्षमा अडिग रहेको बताए । उनले देशलाई निकास दिने प्रयोजनार्थ सबै ुस्टेकहोल्डरुहरूलाई सर्वपक्षीय वार्ता गरेर सहमतिमा आउन आग्रह गरे । The post देशलाई निकास दिन सर्वपक्षीय वार्ता गरौं : मिराज ढुङ्गाना appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.