बर्खायामको सडक यात्रा : भगवान भरोसा - aarthiknews.com
Source: aaab
काठमाडौं । बर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरु यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुनेमात्र नभइ ठूला ढुंगाहरु खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापी, जोखिमका बाबजुत लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरुले सेवा दिइरहेका छन् । बर्खामा यात्रा गर्दा ज्यान हत्केलामा राखेर हिड्नु परिरहेको अनुभव सवारी चालकहरुले सुनाउने गरेका छन् । जोख…