Redirecting...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु - ekantipur.com

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु - ekantipur.com
Source: kant

पाँचथरको राँके रवि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार साँझ उक्त सडक खण्डको धोद्रेमा बा९९प ८८०१ नम्बरको क्रसफायर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलामको फाकफोकथुम–४ का ३३ वर्षीय सुवास सारु मगरको मृत्यु भएको हो ।