विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाखमाथि, नेपालमा पनि शीर्ष ह्याचब्याकको रूपमा स्थापित - www.ajakoartha.com
Source: arth
काठमाडौं- चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक भ्ख् बन्न सफल