अपडेटः एमाले सचिवमा महेश बस्नेत र छविलाल विश्वकर्माको टक्कर, कसले कति ल्याए ? - kendrabindu.com
Source: kend
काठमाडाैं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम- सचिव महेश बस्नेत : ३११छविलाल विश्वकर्मा : ३११पद्मा कुमारी अर्याल : ३०५शेरधन राई : ३००हिक्मत कुमार कार्की : २७४भानुभक्त ढकाल : २२५यमलाल कडेल : २६९खगराज अधिकारी : २७९अग्निप्रसाद खरेल : १४९इन्द्रलाल साप्कोटा : ७४कर्णबहादुर थापा : १६६कृष्ण गोपाल श्रेष्ठ : ११४गोकुल प्रसाद बास्कोटा : १९२ठाकुर प्रसाद गैरे : १७५पुर्सोतम पौडेल : ८६पेम्वा लामा : ८५रचना खड्का : १६९राजन भट्टराई : २३६लालबाबु पण्डित : ७३विनोदप्रसाद ढकाल : १४८