नयाँ र विचार मिल्नेसँग रास्वपाले चुनावी गठबन्धन गर्ने (राजनीतिक प्रतिवेदनसहित) - annapurnapost.com
Source: anna
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा गठबन्धन गर्न सक्ने बताएको छ। चितवनमा सुरू भएको विस्तारित बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा रास्वपाले नयाँ र विचार मिल्नेहरूसँग निर्वाचन र सरकार गठनमा सहकार्य गर्न सकिने बताएको हो। 'नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सर…