Redirecting...

केपी ओलीले दिए जेन–जी आन्दोलनको हिंसाबारे बयान - hamrakura.com

केपी ओलीले दिए जेन–जी आन्दोलनको हिंसाबारे बयान - hamrakura.com
Source: hmkr

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् ।