Redirecting...

महत्त्वाकांक्षा बढाउँदै बार्सिलोना - ekantipur.com

महत्त्वाकांक्षा बढाउँदै बार्सिलोना - ekantipur.com
Source: kant

बार्सिलोनाले आइतबार रियल म्याड्रिडलाई हराएर स्पेनिस सुपर कप उपाधिको रक्षा गरेको छ । प्रशिक्षक हान्सी फ्लिकले राफिन्हाको खेलबारे खुलेर प्रशंसा गरेका छन् ।