एनपिएलमा अस्ट्रेलियन स्टार क्रिस लिनको पहिलो अर्धशतक - farakdhar.com
Source: FRDH
अष्ट्रेलियन ब्याटर क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो अर्धशतक बनाएका छन् । सुदूरपश्चिम रोयल्समा अनुबन्धित उनले चितवन राइनोजविरुद्ध ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेर रंगशालामा टस हारेर ब्याटिङको मौका पाएको सुदूरपश्चिमले १३ ओभरमा ३ विकेटको क्षतिमा रन बनाएको छ । जारी लिगमा चितवनको यो पाँचौँ खेले हो । प्लेअफको दौडमा रहेको उसका लागि आजको महत्वपूर्ण छ । उक्त खेल गुमाएको खण्डमा चितवनलाई टप–४ मा स्थान बनाउन धेरै गाह्रो हुन...