जेन्जी पुस्तालाई कांग्रेससँग जोड्न आवश्यक : शेखर कोइराला - www.drishtinews.com
Source: dist
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य सङ्कटमा पर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए । कोइरालाले लोकतन्त्र बिना नेपाली जनताको भविष्य असम्भव रहेको स्पष्ट पारे । बलियो कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने भन्दै उनले युवालाई पार्टीमा जोड्नुपर्नेमा जोड दिए […]