Redirecting...

तत्काल काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी - farakdhar.com

तत्काल काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी - farakdhar.com
Source: FRDH

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्नुहुँदै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे । उनले भने, ‘घुमाउने पुल जसरी पनि निर्मा...