नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता - www.makalukhabar.com
Source: mkkb
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गरेकी छन् । जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकताअनुसार विभिन्न चरणमा तटबन्ध निर्माणको काम भइरहेको नगरप्रमुख दाहालले बताइन् । उनका अनुसार अत्यन्त जोखिमयुक्त २५ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामार्फत तटबन्ध निर्माणको काम […] The post नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता appeared first on Makalu Khabar : makalukhabar.com.