युक्रेनका लागि टी–सर्ट : अस्ट्रेलियन ओपनमा खेलाडीको देश र बुबाप्रति भावुक सम्मान - barnanmedia.com
Source: bnmm
अलि फरक खेल शैली र अझै अनौठा शारीरिक कला (ट्याटु) का कारण चर्चामा रहनुभएकी युक्रेनी खेलाडी ओलेक्सान्ड्रा ओलिनिकोभा मङ्गलबार अस्ट्रेलियन ओपनमा डिफेन्डिङ च्याम्पियन म्याडिसन किजसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिनुभएको छ । तर हारसँगै उहाँले दिएको सन्देश भने खेलभन्दा पनि गहिरो र भावुक रह्यो । म्याचपछिको पत्रकार सम्मेलनमा ओलिनिकोभाले लगाउनुभएको टी–सर्टमा युक्र…