क्रिकेटको भव्य मेला, भव्य रंगशाला - annapurnapost.com
Source: anna
काठमाडौं : पछिल्लो समय नेपाली खेलकुद क्षेत्रमा चर्चामा रहेको खेल हो, क्रिकेट। यो खेलले नेपालमा जति चर्चा बटुलेको छ, नेपालीको मनमनमा क्रिकेटको बास छ। नेपालमा सर्वाधिक चर्चा बटुल्दै आएको क्रिकेटको महामेला फेरि फर्किएको छ। नेपाली क्रिकेटकै प्रतिष्ठित र लोकप्रिय नेपाल प्रिमियर लिग (एनपीएल) (आज) सोमबारबाट सुरु हुँदैछ। विश्व क्रिकेटमा फरक पहिचान बनाएका चर्चित…