Redirecting...

देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव - aarthiknews.com

देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव - aarthiknews.com
Source: aaab

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले राज्य छ कि छैन् भन्ने अवस्थामा पुगेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा दल, नेताहरु, राजनीतिक शक्तिहरु सबै हुँदा पनि राज्यविहीन जस्तो अवस्थामा रहेको बताएका हुन् । उनले भने, ‘देश जटिल परिस्थितिमा छ भन्ने कुरा हामी …