‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । उनले भने, ‘पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति ठिक ढंगले चलाउने उद्देश्यले मेरो उम्मेदवारी हो ।’ उनले काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूलाई […]