संस्थापक सेयर स्वतः सर्वसाधरणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक: चेम्बर - np.ictframe.com
Source: ictf
१७ साउन, काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (#सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नया“ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ । सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियड पछि संस्थापक सेयर […] The post संस्थापक सेयर स्वतः सर्वसाधरणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक: चेम्बर appeared first on ICT Frame.