गगन–विश्वले विधि समाते, आयोगले दियो वैधानिकता - www.onlinekhabar.com
Source: onkh
पार्टी सत्तामा एकलौटी हालीमुहाली गर्दै आएको देउवा समूहले आफू अनुकूल गरेको विधिको व्याख्या निर्वाचन आयोगले खारेज गरेको छ ।