Redirecting...

जब समाजवादी आदर्श 'मसाजवादी' हुन्छ… - ukaalo.com

जब समाजवादी आदर्श 'मसाजवादी' हुन्छ… - ukaalo.com
Source: uklo

नेपाली राजनीति अहिले सम्मेलन, महाधिवेशन, एकता र फुटजस्ता आन्तरिक प्रक्रियाहरूको भुमरीमा छ। नेतृत्वका लागि पार्टीभित्र प्रतिस्पर्धा, गुटगत स्वार्थ र पुनर्संरचनाका नाममा शक्तिसंघर्ष र चलखेल भइरहेका छन्। जेनजी विद्रोहपछि नयाँ दल दर्ता गर्ने होडबाजी बढ्नु र पुराना दलहरूको जनविश्वास क्षय हुनु—दुवै समा