Redirecting...

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने - www.prasashan.com

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने - www.prasashan.com
Source: pras

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ । बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो दिनको बैठक साँझसम्म बसेर आजका लागि स्थगित गरिएको हो। हिजोदेखि सुरु बैठकमा आज १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखेको माओवादी केन्द्रले जानकारी दिएको छ […]