पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमणमा दुई जनाको मृत्यु - gorkhapatraonline.com
Source: gork
वासिङ्टन, कात्तिक १९ गते । पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध ओसार-पसार गर्ने डुङ्गालाई लक्षित गरी अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको र...