एनपीएलमा २३०० बढी सुरक्षाकर्मी परिचालन हुने - www.drishtinews.com
Source: dist
काठमाडौं । आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । मंसिर २८ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने एनपीएलको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राइभेट सुरक्षा गार्ड परिचालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार १९०० प्रहरी, […]