Redirecting...

शिखर इन्स्योरेन्सको नाफा र बीमाशुल्कमा उल्लेख्य वृद्धि, शेयरधनीका लागि यस्ता छन् आकर्षक सूचक - www.samayapost.com

शिखर इन्स्योरेन्सको नाफा र बीमाशुल्कमा उल्लेख्य वृद्धि, शेयरधनीका लागि यस्ता छन् आकर्षक सूचक - www.samayapost.com
Source: smyp

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा उल्लेख्य प्रगति हासिल गरेको छ, जसमा अधिकांश वित्तीय सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ। यो उपलब्धिले कम्पनीको सुदृढ वित्तीय अवस्था र बजारमा बलियो उपस्थितिलाई प्रस्ट पार्छ। सुदृढ पूँजी र कोषमा वृद्धि २ अर्ब ९२ करोड रुपैयाँ शेयर […]