Redirecting...

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण - www.sidhakura.com

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण - www.sidhakura.com
Source: dhku

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।