मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा घोषणा गर्नुभएको छ । विश्वासको मत लिनका लागि बसेको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री यादवले राजीनामा घोेषणा गर्नुभएको हो । २४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेशपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी थियो । तर विश्वासको मत पाउने अवस्था नदेखेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो । एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवले गएकाे कात्तिक २४ को बिहान महोत्तरीको बर्दिबासमा रहेको ए...