डिजिटल प्लेटफर्म आचारसंहिता कार्यान्वनयको मुख्य चुनौती : निर्वाचन आयोग - www.onlinekhabar.com
Source: onkh
२१ पुस, काठमाडौं । निर्वाचन आयोगले डिजिटल प्लेटफर्महरू निर्वाचन आचारसंहिता कार्यान्वयनको प्रमुख चुनौती रहेको निष्कर्ष निकालेको छ । सोमबार आयोगमा केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठक बसेको थियो । निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको बैठकले डिजिटल प्लेटफर्महरू आचारसंहिता कार्यान्वयनको प्रमुख चुनौती रहेको निष्कर्ष निकालेको हो । उक्त बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद…