कोशी प्रदेशको भ्रमणमा रहेका पोखरेलीले दिए पोखरा सडक महोत्सवको निम्तो - pradeskhabar.com
Source: pkbr
विराटनगर : विगत २६ वर्ष देखि प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालको प्रमुख पर्यटकीय सहर पोखराको मुटु लेकसाइडमा विगत २६ वर्षदेखि सञ्चालन हुदै आएको पोखरा सडक महोत्सव यस वर्ष पनि अग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना हुने भएको