भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौं लगिँदै - www.ukeraa.com
Source: uker
बुटवल : तीन दिनदेखिको अविरल वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई आज दिउँसो चार्टर्ड उडानमार्फत काठमाडौं लगिने भएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आज दिउँसो २:४५ बजे नेपाल वायुसेवा निगमको चार्टर्ड उडानमार्फत यात्रुलाई काठमाडौं पठाउन लागिएको जानकारी दिए। यसअघि आइ…