सुनसरी १ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा - www.drishtinews.com
Source: dist
काठमाडौं । धरानमा मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरीको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन । उनले बुधबार सामाजिक सञ्जालमार्फत २१ फागुनका लागि तया भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको […]