ओलीलाई भेट्न गुण्डु पुगे पोखरेलसहितका नेताहरू - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भक्तपुरको गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ११औं महाधिवेशन नजिकिरहेका बेला पोखरेलले अध्यक्ष ओलीलाई भेटेका हुन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेललाई सहमतिमा आउन ओली आग्रह गर्दै आएका छन् । तर, पोखरेलले भने समूह नै बनाएर महाधिवेशनमा ओलीसँग भिड्ने तयारीमा छन्…