Redirecting...

इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीलाई साढे एक करोड रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति - pradeskhabar.com

इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीलाई साढे एक करोड रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति - pradeskhabar.com
Source: pkbr

काठमाडौँ: इस्लिङ्टन कलेजले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गरेको छ । ललितपुरको द प्लाजामा दुईदिने दीक्षान्त समारोह आयोजना गरेर स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई दीक्षित गरेको हो । विद्यार्थीहरूको दीर्घ शैक्षिक यात्रापछि व्यावसायिक जीवनतर्फको औपचारिक