रास्वपाका नेता मोहन थापा अमेरिकाबाट ‘डिपोर्ट’ - nepalkhabar.com
Source: nkkb
रास्वपाका पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट ‘डिपोर्ट’ (निष्कासित) भएका छन्। अमेरिकामा बसेर विभिन्न आपराधिक गतिविधि गरेको आरोपमा उनलाई अमेरिकाले डिपोर्ट गरेको हाे। पाँच महिनासम्म अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्धन (आईसीई) को हिरासतमा बसेका थापा यही साउन २२ गते राति काठमाडौँ उत्रिएका हुन्। थापा अमेरिकाबाट भ...