मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो - arthadabali.com
Source: ARDB
मलेसियाले एआईमा बनेका अश्लील सामग्रीको कारण एलन मस्कको च्याटबोट ग्रोकको पहुँचमाथि प्रतिबन्ध लगाएको मलेशियाको प्रविधि नियामक निकायले आइतबार जानकारी गराएको छ । ग्रोकको तस्बीर निर्माण गर्ने