बालेन्द्रलाई स्वागत गर्न गएका पाँच समर्थक गाडीबाट खसेर घाइते भए - www.ukeraa.com
Source: uker
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको समर्थनमा गएका समर्थकहरू बाँकेको नेपालगन्जमा रहेको राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्। बालेन्द्र सोमबार काठमाडौंबाट नेपालगन्ज जाने भएसँगै उनलाई स्वागत गर्न समर्थकहरू विमानस्थल पुगेका थिए। गाडीमा चढेका केही समर्थक गाडीको पछाडिको ढालाबाट खसेर…