Redirecting...

श्रीकृष्णको उपदेश भागवत - annapurnapost.com

श्रीकृष्णको उपदेश भागवत - annapurnapost.com
Source: anna

भगवान् श्रीकृष्ण धर्तीमा प्रादुर्भाव भएको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बी, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्ण प्रणामी सम्प्रदायलगायत अन्य हिन्दु धर्मावलम्बीले महत्त्वका साथ व्रतोवास गरी मनाउँछन् । यस दिन भक्तजन उपवास बस्छन् र आधा रातमा भगवान्को पूजाअर्चना, भजनकीर्तन तथा कथाश्रवण गर्दै जाग्राम बस्छन् । फलतः श्रीकृष्ण जन्माष्टमीको दिन …