Redirecting...

टिकट काउन्टरमा लागूपदार्थ सेवन गरी यात्रीलाई सास्ती दिने ७ कर्मचारी पक्राउ - www.kathmandupati.com

टिकट काउन्टरमा लागूपदार्थ सेवन गरी यात्रीलाई सास्ती दिने ७ कर्मचारी पक्राउ - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – राजधानीको काठमाण्डु महानगरपालिका–१४ बल्खु क्षेत्रमा सञ्चालित सुमो र ईभी भ्यानका टिकट काउन्टरमा कार्यरत कर्मचारीहरूले लागूपदार्थ सेवन गरी यात्रीहरूलाई अभद्र व्यवहार गर्ने गरेको पाइएको छ । सार्वजनिक स्थलमा यात्रु र पैदल यात्रीलाई दु:ख हैरानी दिएको जनगुनासो बढेपछि प्रहरीले विशेष अपरेसन चलाएको हो । प्राविधिक टोलीद्वारा कार्यस्थलमै परीक्षण नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्राविधिक ल्याब टेक्निसियन, […]