Redirecting...

एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भुसाल संयोजक - www.samayapost.com

एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भुसाल संयोजक - www.samayapost.com
Source: smyp

नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक चयन गरेको नेता दामोदर अर्यालले जानकारी दिए । ६७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा भुसालले वर्तमान अवस्था र हाम्रो दायित्वको सन्दर्भमा बैठकलाई सम्बोधन गरेका थिए । उक्त बैठकले आगामी मङ्सिर महिनामा […]